Shikhar Cooperative

नेपाल सरकारको सहकारी ऐन अनुसार डिभिजन सहकारी कार्यलय भद्रपुर, झापामा दर्ता नम्बर ३/१/७/४९२ /०६७/०६८ अनुसार दर्ता भई झापा जिल्लाका ५ ओटा गाबिसहरु कार्यक्षेत्र बनाइ स्थानिय ब्यापारी बुद्धिजिवी, युवा, मजदुर तथा किसानहरु सङ्गठित भई  यस संस्थाको स्थापन भएकोमा हाल क्षेत्र बिस्तार गरी झापा जिल्ला कनकाइ माइखोला पूर्वका नगरपालीका तथा गाउपालिका कार्यक्षेत्र बनाइएको छ । संस्थाको मुख्य कार्यलय बिर्तामोड नगरपालीका -५ काकरभिट्टा रोडमा रहेको छ र संस्थाले सदस्यको सहजतालाइ मध्यनजर गरि राजगढ र गरामनी पनि  सेवा पुराइरहेका छौ ।

Responsive

PHP
AJAX
SASS
JAVA SCRIPT
HTML
CSS
Contribution
  • Year 2021
  • Role Designing, Development
  • Type Cooperative
View Project